रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बिहान करिब ७ः१५ बजे स्थानीय ३० वर्षीय रोहित साह सोनार आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते…

जनमत पार्टी पर्साद्वारा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री संजय यादवलाई स्वागत एवं सम्मान…

असार १८ , पर्सा जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री संजय यादवको स्वागत एवं सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हुदरमाई नगरपालिकाका युवा नेता मुकेश यादवसहित विभिन्न क्षेत्रका…

वीरगंजमा महिला सञ्चारकर्मीका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु

श्री राधेमाई सामुदायिक विकास संस्थाको आयोजना र वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा महिला सञ्चारकर्मीहरूको लागि तीन दिने क्षमता अभिवृद्धि तालिम बुधबारदेखि वीरगंजमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा…

धनुषामा छुराप्रहार गरी एक वृद्धको हत्या

धनुषामा छुराप्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या भएका वृद्धलाई आफ्नै ज्वाइँले छुरा प्रहार गरी हत्या गरेको हो । जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको…

सनराईज सिकाई केन्द्रद्वारा वीरगंज २३ मा फलफुलका बिरुवा वितरण कार्यक्रम समपन्न

सनराईज सामुदायिक सिकाई केन्द्र, वीरगंज २३ प्रसौनी बिर्ताले फलफुलका बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रको पुरानो भवन परिसरमा आयोजित एक कार्यक्रममार्फत बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई संबिधान सभाका सदस्य एवं…

लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीद्वारा पत्रकार महासङ्घलाई २० थान गम्ला सहयोग

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी क्लबको नवनिर्वाचित अध्यक्ष सुशीला साहको नेतृत्वमा हालै गठन भएको कार्यसमितिले नेपाल पत्रकार महासङ्घ पर्सा शाखालाई २० थान गम्ला हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रम नेपाल पत्रकार महासङ्घ…

कुलिङ पिरियड’मा भएको हेरफेर छानबिन गर्न सभामुखलाई सङ्घीय मामिलामन्त्री गुप्ताको आग्रह

‘कुलिङ पिरियड’मा भएको हेरफेर छानबिन गर्न सभामुखलाई सङ्घीय मामिलामन्त्री गुप्ताको आग्रह काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको हेरफेरमाथि छानबिन गर्न प्रतिनिधि सभाका…

ब्राइट प्लस टु कलेजमा “मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व” विषयक कार्यक्रम सम्पन्न

बीरगंज, असार १६ बीरगंज स्थित ब्राइट प्लस टु कलेजमा "मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व" विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा श्रीराम अस्पतालकी निर्देशक डा. प्रीति यादवले मानसिक सन्तुलन, तनाव व्यवस्थापन र युवा…

सगरमाथा एकेडेमी वीरगञ्जमा नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई भेष्ट र ब्याच वितरण

वीरगञ्ज - वीरगञ्ज–१२ टोलमा अवस्थित सगरमाथा एकेडेमीमा विशेष कार्यक्रमका साथ नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई औपचारिक रुपमा भेष्ट, ब्याच, खादा र फ्लेक्स बोर्ड प्रदान गरिएको छ। २०८२ जेठ २० गते (शुक्रबार) सम्पन्न विद्यार्थी…

सिर्सिया नदीको प्रदूषणबारे सरोकारवालाबीच वीरगन्जमा अन्तर्क्रिया

वीरगन्ज असार १७, आनन्द पटेल वीरगन्जस्थित होटल भिस्वामा मङ्गलबार सिर्सिया नदीको प्रदूषण सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। उद्योग विभाग पर्सा र जिल्ला प्रशासन कार्यालय पर्साको सह–आयोजनामा कार्यक्रम सम्पन्न…