प्रधानमन्त्री ओलीको जनकपुरधाम दोश्रोपटकको भ्रमण
जनकपुरधाम । प्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने भएका छन्। यो भ्रमण साउन महिनाभित्रै दोस्रो पटक हुन लागेको हो।
मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन…