डिजिटल स्वास्थ्य सेवामा अग्रसर वीरगञ्ज हेल्थ केयर, “स्वास्थ्य अब मोबाइल खल्तीमा”
साउन २१,वीरगञ्ज
वीरगञ्ज हेल्थ केयर अस्पतालले आफ्नो सेवा र पूर्वाधार विस्तार गर्दै अस्पतालको क्षमता १०० शय्याबाट बढाएर ३०० शय्या पुर्याउने तयारी थालेको छ।
अस्पतालका अध्यक्ष अबुल हैश अंसारीका अनुसार, सेवा विस्तारका लागि भौतिक…