ओभल टेस्टमा भारतको ६ रनको रोमाञ्चक जित, श्रृङ्खला २–२ को बराबरी
एजेन्सी – भारत र घरेलु टोली इङ्ग्ल्याण्डबीचको ५ टेस्टको सिरिज बराबरीमा सकिएको छ । ओभलमा सोमवार सकिएको पाँचौ तथा अन्तिम टेस्टमा भारतले ६ रनले विजयी भएसँगै सिरिज २(२ को बराबरीमा सकिएको हो ।
३ सय ७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ३ सय ६७…