एसीसी यु(१६ इस्ट जोन कप अन्तरगत सिंगापुरमाथि नेपालको सहज जीत
काठमाडौं स् सिंगापुरमा सुरु भएको एसीसी यु(१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । सिंगापुरले दिएको १३९ रनको मामूली लक्ष्य नेपालले ६ विकेट र १६.३ ओभर बाँकी छँदा भेट्टायो ।
नेपाललाई लक्ष्यसम्म पुर्याउँदै…