नेशलन प्याब्सनको आठौ राष्ट्रिय महाधिवेशन वीरगंजमा शुरु,शुक्रबार बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने
राष्ट्रिय निजि तथा आवसिय बिद्यालय एसोसिएसन नेपाल९नेशनल प्याब्सन०कोे आठौ राष्ट्रिय महाधिवेशन २०८१ वीरगंजमा बिहिबार देखि शुरु भएको छ । दुई दिन सम्म चल्ने महाधिवेशनको पहिलो दिन बिहिबार टाउन हलमा उद्घाटन शत्र सम्पन्न भएको हो । नेशनल प्याब्सनका…