सशस्त्र प्रहरीद्धारा विभिन्न नाकाबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १८ लाख भन्दा बढीको सामान बरामद
वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साको विभिन्न नाकाबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १८ लाख ५८ हजार १ सय ३५ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेका…