घरदैलोपछि ५८ नेता–कार्यकर्ता रास्वपामा, कानुको अभियान थप सशक्त

वीरगञ्ज, ४ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले सोमबार वीरगञ्ज महानगरपालिका–२८ को बगही र इनरवा टोलमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका…

बकुलियाबाट सञ्जु साहको चुनावी अभियान ससक्त, जनताको साथ उत्साहजनक

जीतपुरसिमरा, बारा। बारा क्षेत्र नं. ४ अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ बकुलियामा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को “घरदैलो कार्यक्रम” विधिवत् शुभारम्भ गरिएको छ। छाता छाप जिन्दावादको नारासहित आयोजित कार्यक्रममा…

वडा नं. १७ मा टेमानीको घरदैलो : डुबान र खानेपानी समस्या समाधानमा जोड

वीरगञ्ज, ०४ फागुन। अशोक कुमार टेमानीले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा वडा नं. १७ मा घरदैलो अभियानलाई तीव्रता दिएका छन्। “विकास, समृद्धि र स्वाभिमान”लाई मूल एजेन्डा…

धुलामय बाटो अब इतिहास: अकलेश साहको सक्रियतामा ७५ लाखको ढलानसहित सडक निर्माण सुरु

। पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–४ मा वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सडक अब पक्की रूपमा निर्माण हुने भएको छ। मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त बजेट तथा पकाहा मैनपुर गाउँपालिकाका मेयर प्रत्याशी एवं युवा…

पर्सा–३ बाट एमालेका उम्मेदवार रूपेश पाण्डे: “लोकप्रियता होइन, काम गर्न राजनीतिमा आएको

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश पाण्डेले आफू लोकप्रियताका लागि नभई काम गर्न राजनीतिमा आएको स्पष्ट पारेका छन्। जनतामाझ आफ्ना प्राथमिकता सार्वजनिक गर्दै उनले…

पर्सा–२ मा विकास र समृद्धिको रोडम्याप लिएर अशोक टेमानी सक्रिय

वीरगञ्ज (पर्सा), ३ फागुन। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार Ashok Kumar Temani विकास, समृद्धि र स्वाभिमानको मूल नारासहित चुनावी अभियानमा सक्रिय देखिएका छन्। घरदैलो, टोलसभा,…

युवा ऊर्जा र स्पष्ट भिजनसहित रूपेश पाण्डे अग्रस्थानमा

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गएको छ। मुख्य प्रतिस्पर्धा Rupesh Kumar Pandey र Surendra Chaudhary बीच केन्द्रित देखिएको छ। नेकपा (एमाले)…

संस्कार, शिक्षा र सामाजिक चेतनाको सशक्त सन्देश दिँदै दी रोयल एकाडेमीको १०औँ वार्षिकोत्सव सम्पन्न

फागुन ३, वीरगञ्ज | आनन्द पटेल वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित The Royal Academy School को १०औँ वार्षिकोत्सव कार्यक्रम शनिबार भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा पीजीदेखि कक्षा १…

मेडिकल कलेज, क्रिकेट स्टेडियम र रामायण सर्किट : पर्सा–२ मा सन्तोष पटेलको विकास खाका

वीरगञ्ज, पर्सा। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २६ अँठराहामा नेपाल जनता पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार Santosh Patel ले शुक्रबार घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। घरदैलोका क्रममा उम्मेदवार…

वीरगञ्जमा महाशिवरात्रि अवसरमा ‘भजन कल्भिंग’ सांस्कृतिक कार्यक्रम हुने

फागुन २, वीरगञ्ज (पर्सा)। विश्व हिन्दू परिषद नेपाल वीरगञ्ज समितिको आयोजना तथा हिन्दू पत्रकार संघ नेपाल को सहयोगमा महाशिवरात्रिको उपलक्ष्यमा विशेष “भजन कल्भिंग (सांस्कृतिक कार्यक्रम)” आयोजना गरिने भएको छ। कार्यक्रमबारे जानकारी दिन आयोजित…