जीर्ण बन्दै गण्डक नहरका पुल दुर्घटनाको जोखिम बढदै
पर्सा स् नियमित मर्मतसंभार अभावमा गण्डक नहर अन्तर्गत पर्सा–बारामा रहेका अधिकांश संरचना जीर्ण भएका छन् । दुवै जिल्लामा सानाठूला गरी नहरमा २२ पुल रहेकोमा तीमध्ये बाराको फेटा गाउँपालिकामा बंगरी खोला, पर्साको वीरगन्ज महानगरपालिकामा सिर्सया खोला…