युवा तथा खेलकुद मन्त्रालयको प्रदेश पत्रकारिता पुरस्कार पत्रकार तिवारी यादवलाई
वीरगन्ज,१४ माघ
युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने प्रदेश तर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार पर्साका पत्रकार तिवारी यादवले पाउने भएका छन् ।
नयाँ पत्रिका दैनिकका पर्सा संवाददाता यादवलाई अगामी माघ १७ गते युवा तथा खेलकुद मन्त्री…