श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कट्टीका १६ विद्यार्थी बेहोश
वीरगञ्ज– पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ कट्टी बलुवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १६ जना विद्यार्थीहरू अचानक बेहोस हुन लागेको सामाचार प्राप्त भएको छ ।
बिद्यालयको प्रार्थना सकाएर कक्षा कोठा तर्फ जाने बेलामा…