नेपाल रिटर्नी एशोसिएशन९समाजवादी०बाराले परवानीपुर गा।पा लाई ज्ञापनपत्र बुझाए
जेठ २५, बारा । नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) बाराले परवानीपुर गा।पा लाई खानेपानिको व्यवस्थापन र सहज गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ । परवानीपुर गाउँपालिकामा विगतको एक महिना देखि खानेपानिको अभवाले जनजिवन कस्टकर बन्दै गएको…