मधेसमा आगलागीबाट झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट
बैशाख २२, वीरगञ्ज । मधेस प्रदेशका ८ वटै जिल्लामा आगलागीबाट साढे ९ महिनाको अवधिमा झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ ।
आगलागीका सम्बन्धमा प्रदेशका जिल्लाभरबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क अनुसार उक्त मूल्य बराबरको…