जगरनाथपुर गांउपालिकामा दुई वर्षको आयव्याय सार्वजनिक गर्न स्थानियको मांग
७ चैत्र, पर्सा
पर्साको जगरनाथपुर गांउपालिकामा विगत दुई वर्ष देखी आयव्यव सार्वजनिक नगरि अध्यक्ष र कार्यपालिकाले बहुमतको दम्भमा मनोमानी गरिरहेको स्थानियले आरोप लगाएका छन । मंगलवार गांउपालिकामा सयौको संख्यामा पुगेका स्थानिय बासिन्दाले यस्तो…