बारामा लागू औषध गाँजासहित १ ज ना पक्राउ
माघ, १७ विरगंज
बारा प्रहरीले लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा नगरपालिका वडा नं। ३ बस्तीपुर निवासी २७ बर्षिय पवन गिरी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट खटिएको प्रहरी…