बुनियाद र रामपुरमा निःशुल्क आँखा शिविर सम्पन्न, ५४ जनामा मोतियाबिंद फेला
माघ,१५ आनन्द पटेल
बाराको परवानीपुर गाउँपालिका वडा नं। १ बुनियाद र वडा नं २ रामपुरमा सोमबार निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना र परवानीपुर गाउँपालिकाको सहकार्यमा भएको शिविरमा १४७…