मधेश प्रदेशको कार्यसम्पादन मूल्यांकन : पर्सागढी पहिलो, प्रसौनी दोस्रो, पटेर्वा सुगौली तेस्रो
वीरगंज । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशमा स्थानीय तह मध्य पर्सागढी नगरपालिका पहिलो स्थानमा परेको छ ।
उसले ७२.९९ अंक प्राप्त गरेर मधेशका स्थानीय तह मध्य पर्सागढी नगरपालिका सबै…