सन्तोष पटेलको घरदैलो कार्यक्रममा भव्य सहभागिता, पर्सा–२ मा लोकप्रियता तीव्र रूपमा बढ्दै
वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत आज डोकैला बहुवरी, मनवा बजार तथा बढ्नियार क्षेत्रमा नेपाल जनता पार्टीद्वारा घरदैलो जनसम्पर्क कार्यक्रम सम्पन्न भएको छ।
घरदैलो कार्यक्रमका क्रममा नेपाल जनता पार्टीका नेता–कार्यकर्ता…