मधेशमा स्वास्थ्य बीमामा जनचासो बढ्दै, १३ प्रतिशत जनसंख्या आबद्ध
धनुषा, साउन १९ –
मधेश प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षण बढ्दै गएको देखिएको छ। प्रदेशका आठै जिल्लामा हालसम्म ७ लाख ७९ हजार २६५ जनाले स्वास्थ्य बीमा गरेका छन्। यो कुल जनसंख्याको करिब १३ प्रतिशत हो। स्वास्थ्य बीमा बोर्डका मधेश…