वीरगञ्जमा नवनिर्वाचित सांसद हरि पन्तलाई बधाई तथा सम्मान
चैत्र १, वीरगञ्ज
वीरगञ्जस्थित सामुदायिक प्रहरी कुम्हालटोल ले पर्सा क्षेत्र नम्बर–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्त लाई सम्मान गरेको छ।
आयोजित कार्यक्रममा सामुदायिक प्रहरी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सांसद…