आईडिया एक्सलेन्स अवार्ड २०२५: सुशोभित रञ्जितकार कार्यक्रम संयोजक नियुक्त

काठमाडौँ। ईन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल) ले ‘आईडिया एक्सलेन्स अवार्ड २०२५’ का लागि इन्टेरियर डिजाईनर (आइडी) सुशोभित रञ्जितकारलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिएको छ । आईडिया नेपालले व्यावसायिक इन्टेरियर डिजाइनर…

आईडिया एक्सलेन्स अवार्ड २०२५ को औपचारिक घोषणा

काठमाडौँ। ईन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल) ले आईडिया एक्सलेन्स अवार्ड २०२५ को औपचारिक घोषणा गरेको छ । व्यावसायिक इन्टेरियर डिजाइनर तथा इन्टेरियर डिजाइन अध्ययनरत विद्यार्थीहरूका सिर्जनशील विचार, नवप्रवर्तन र…

हिन्दू पत्रकार संघ नेपालद्वारा संगठन विस्तारको निर्णय, आनन्द पटेलले सम्हाले कोषाध्यक्षको जिम्मेवारी

पौष १८, वीरगञ्ज – आनन्द पटेल हिन्दू पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक शुक्रबार वीरगञ्जमा सम्पन्न भएको छ। वीरगञ्जको माइस्थानस्थित अतिथि सदनको सभाहलमा केन्द्रका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले…

वीरगञ्ज– वडाध्यक्ष कानुको पहल: सडकका कुकुरहरूका लागि विशेष राहत घर सञ्चालन

वीरगञ्ज । बढ्दो चिसो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका बेला वीरगञ्ज महानगरपालिका – १० का वडाध्यक्ष सुशील कुमार कानुले सडकमा बस्ने कुकुरहरूका लागि विशेष व्यवस्था गरेका छन् । चिसोबाट कुकुर लगायतका निराश्रित जनावरहरूलाई राहत…

गृहलक्ष्मी बचत सहकारीको १६औँ वार्षिक साधारण सभामा वृक्षरोपण कार्यक्रम सम्पन्न

वीरगञ्ज– गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभाको शुभ अवसरमा वडा नम्बर १० अशोक बाटिकामा विभिन्न ७० प्रजातिका बिरुवाहरूको वृक्षारोपण गरिएको छ । वडा नम्बर १० का वडाध्यक्ष सुशील शाह कानुनको प्रमुख आतित्यमा…

नयाँ वर्ष र नेपाली टोपी दिवसको अवसरमा शार्जामा नेपाल रन युएईको प्रेरणादायी कार्यक्रम

पौस १७ , प्रवासी जीवन संघर्ष, समर्पण र निरन्तर मेहनतको यात्रामात्र होइन, पहिचान, संस्कृति र सामूहिक चेतनाको परीक्षा पनि हो। मातृभूमिबाट हजारौँ किलोमिटर टाढा रहेर जीवनको भविष्य निर्माणमा जुटिरहेका नेपालीहरूका लागि आफ्नोपन, एकता…

जनमत पार्टीद्वारा धोती–टोपीसहित वीरगञ्ज नगर परिक्रमा, राष्ट्रिय पोसाक दिवस मनाइयो

पौष १७ गते, वीरगञ्ज । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर वीरगञ्ज नगर परिक्रमा गर्दै राष्ट्रिय पोसाक दिवस मनाएका छन्। ‘धोती–टोपी एक हौँ’ भन्ने सन्देशका साथ आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले सांस्कृतिक पहिचान र आपसी…

अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२६ को अवसरमा वीरगञ्जमा डा. प्रेम रावतको शान्ति सन्देश कार्यक्रम…

पौष १७, वीरगञ्ज | आनन्द पटेल आत्म–ज्ञान प्रचार संघ, वीरगञ्ज केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२६ को अवसरमा बिहीबार अन्तर्राष्ट्रिय शान्ति वक्ता डा. श्री प्रेम रावत ज्यूको “शान्तिको सन्देश” भिडियो कार्यक्रम सम्पन्न भएको छ।…

कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहार, ४५ वर्षीय पुरुषको ज्यान गयो

सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर  स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । घटना बुधबार राति…

रोटरी र इन्टरेक्ट क्लबद्वारा आमाको माया छात्रवासमा सहयोग

वीरगञ्ज- वीरगञ्जमा रहेको आमाको माया छात्रवासमा अध्ययनरत विद्यार्थीहरूलाई जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा तथा आवश्यक सामग्रीहरू वितरण गरिएको छ। रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस तथा इन्टरेक्ट क्लब अफ DAV को संयुक्त आयोजनामा सम्पन्न…