बिरगंज कलेजद्वारा आयोजित रक्तदान कार्यक्रममा १५ महिला सहित ६२ जनाले गरे रक्तदान 

चैत २७, बिरगंज नयाँ बर्ष २०८२ को शुभ उपलक्ष्यमा एवं बिरगंजमा गर्मी बढे संगै यहाका अस्पतालहरुमा बिरामीहरुको अत्याधिक चाप भई रगतको अभाव भएकोले आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। `रक्तदान जीवन…

धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढी सक्यो: प्रधानमन्त्री ओली

धरानबासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री -प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज…

मिलन चौक बाराले जित्यो दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिताको उपाधी

चैत्र २५, पर्सा डुमरवाना विकास मञ्चद्वारा आयोजित दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिताको उपाधि मिलन चौक बाराले जितेको छ । जीतपुर सिमरा वडा नम्बर १३ को वडा कार्यालय खेल मैदानमा भएको फाइनल खेलमा मिलन चौकले निप्टा क्लब भीमफेदी-४,…

जगरनाथपुर गाउपालिकामा निशुल्क ऑखा शिविर कार्यक्रम सम्पन्न 

चैत्र २४, पर्सा सामाजिक संस्था दाइजो एवम सामाजिक कुरिति विरुद जागरण मंचको आयोजना तथा केडिया ऑखा अस्पतालको प्रविघिक सहयोगमा पर्सा जिल्लाको जगरनाथपुर गाउपालिका वडा नम्बर २ को पाणेपुर स्थित श्री ने रा प्रा विघालयको प्ररङ्गमा…

दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगितामा निप्टा क्लब र मिलान चोक फाइनलमा प्रवेश

चैत्र २३, वीरगन्ज डुमरवाना विकास मञ्चद्वारा आयोजित दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिताको दोस्रो दिनमा ४ वटा खेल सम्पन्न भएको छ । पहिलो खेल निप्टा क्लब निवुवाटार र धनुषा भलिबल टिमबीच भएको थियो जसमा निप्टा क्लब निवुवाटार…

अभिभावक संघले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४ जना महिला सहित ७७ जानाले गरे रक्तदान

चैत्र २३, वीरगन्ज अभिभावक संघ पर्साले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बीरगंजको घंटाघर आयोजना गरिएको हो। उक्त कार्यक्रमका प्रमुख अथिति जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालको एवम् विशिष्ट अतिथिमा…

बिरगंज तेक्वान्दो डोजाङका खेलाडीलाई तेक्वान्दो प्रशिक्षणमा अवरोध

वीरगञ्ज । तीन दशक भन्दा लामो समयदेखि खेलाडी उत्पादन र प्रशिक्षण गर्दै आएको बिरगंज तेक्वान्दो डोजाङलाई पर्सा जिल्ला खेलकुद विकास समितिका नवनियुक्त कार्यालय प्रमुख नाजिर हुसैनले प्रशिक्षणबाट बञ्चित गरेका छन् । जिल्ला खेलकुद विकास…

क्यानडा राष्ट्रिय क्रिकेट टिमका कप्तान निकोलस किर्टोन नौ किलो गाँजा सहित पक्राउ

काठमाडौं । क्यानडा राष्ट्रिय क्रिकेट टिमका कप्तान निकोलस किर्टोन लागु औषध सहित पक्राउ परेका छन् । गएको आइतबार बार्बाडोसको ग्रान्टली एडाम्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । स्रोतलाई…