जीवन ज्योति विद्यालयमा हजुरबुवा–हजुरआमा दिवस भव्यतासँग सम्पन्न
२६ मंसिर, वीरगञ्ज आनन्द पटेल —
जीवन ज्योति माध्यमिक विद्यालयले बिहीबार Happy Grandparents Day– हजुरआमा–हजुरबुवा दिवसको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख आतिथ्य मारवाडी महिला मञ्चकी पूर्व…