बिरगंजमा अव्यवस्थित बेकरी उद्योगमाथि कारबाही, व्यवसाय नवीकरणका लागि ७ दिनको समय
मंसिर १५ वीरगन्ज
बिरगंज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमको संयोजकत्वमा आज संयुक्त बजार अनुगमन टोलीले बिरगंजका विभिन्न पाउरोटी तथा बेकरी उद्योगहरूमा अनुगमन गरेको छ। अनुगमन टोलीले पानीटन्की–८ स्थित शत्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स,…