जनमत पार्टीतर्फ आकर्षण बढ्दो, पर्सामा युवाहरूको सक्रिय सहभागिता
पर्सा, मङ्सिर २७ — पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१८, सौरहामा करिब ५० जना युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
उक्त अवसरमा सम्पन्न भेलाबाट स्थानीय अगुवा अशोक कुमार कानुको अध्यक्षतामा बुथ कमिटी तथा…