परवानीपुरमा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न
पौष ४ पर्सा आनन्द पटेल।
परवानीपुर गाउँपालिका वडा नं. १ देखि ५ सम्म निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविर पशु सेवा शाखा प्रमुख कृष्ण कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो। शिविरमा…