टी–१० क्रिकेटमा चौथो दिन मिनिल्यान्ड, साउथजोन, मनकामना र एसआर ग्यालेक्सी विजयी
असोज ५, वीरगञ्ज —
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालित दोस्रो संस्करणको अन्तर विद्यालय टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार चौथो दिन पाँच वटा रोमाञ्चक खेल सम्पन्न भएका छन्।
वीरगञ्जको आदर्शनगर…