राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा पर्साका चारै क्षेत्रमा उम्मेदवार सिफारिस
वीरगञ्ज ९ पुस
आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि जनमत पार्टीका तर्फबाट पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सिफारिस गरेको छ ।
पुस ९ गते बुधबार सम्पन्न राष्ट्रिय मुक्ति पार्टीको क्षेत्रीय…