देशभर चिसो बढ्दै, तराईमा तीन दिनसम्म हुस्सु–कुहिरोको प्रभाव
देशभर चिसो क्रमिक रूपमा बढ्दै गएको छ । विशेषगरी तराईमा बिहान र बेलुका बाक्लो हुस्सु तथा कुहिरो लाग्ने गरेको छ । जसका कारण यातायात तथा हवाई उडानमा असर पुगेको छ ।
महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिनअनुसार तराई क्षेत्रमा अझै तीन दिन…