बारामा एक सय ५० किलो गाँजा सहित चार जना पक्राउ
वीरगञ्ज– बारामा १५० किलो गाँजा सहित चार जना पक्राउ परेका छन्। प्रहरीले बुधबार जितपुर सिमरा उपमहानगरपालिका–४ औराहाबाट चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा…