वीरगञ्जमा राष्ट्रिय परिचयपत्र सेवा अब बिहान ७:३० देखि बेलुका ७ बजेसम्म
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरूको चाप अत्यधिक बढेको भन्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ कार्य तालिका लागू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार एउटा सूचना जारी…