वीरगन्ज नयाँ बसपार्कमा आगलागी, दुई बस पूर्ण रूपमा नष्ट
वीरगन्ज, ३ मंसिर – वीरगन्जको नयाँ बसपार्कमा पार्किङ गरिएको दुईवटा बसमा मध्यरात आगलागी भएको छ।
वीरगन्ज–१६ नयाँ बसपार्कमा पार्किङ गरिएको जम जम ट्राभल्सका ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगलागी मंगलबार…