Browsing Category

सामाचार

देशभर बाढी–पहिरोमा ४९ जनाको मृत्यु, इलाममा मात्र ३७ जनाको ज्यान

१९ असोज, काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १…

दुई दिनको बाढीले नदी नियन्त्रण संरचना तहसनहस, करिब १० करोडको नोक्सानी

१९ असोज, काठमाडौं। असोज १७ र १८ गते आएको बाढीले विभिन्न स्थानमा नदी नियन्त्रणका लागि बनाइएको १ हजार ५०० मिटर तटबन्ध कटान भएको छ । यसबाट करिब १० करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार…

सशस्त्र प्रहरीद्वारा पर्सामा १० हजार प्रतिबन्धित चल्ला नियन्त्रण र नष्ट

वीरगन्ज। सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लामा अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएको ठूलो परिमाणको प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साको टोलीले ८,००,०००।- (आठ लाख रुपैयाँ)…

आइतबार र सोमबार प्रतिकूल मौसमका कारण सार्वजनिक बिदा

वीरगन्ज । नेपाल सरकारले आइतबार र सोमबार (भोलि र पर्सि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अविरल वर्षा र त्यसबाट सिर्जित प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। सरकारी कार्यालयहरू आइतबारदेखि…

बडादशैंको खुशी बाँड्दै सशस्त्र प्रहरी, ९० बालबालिकाले पाए न्यानो कपडा

वीरगन्ज । बडादशैँको शुभ अवसर पारेर सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साले सामाजिक कार्य गरेको छ। ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत पर्साको पकाहाँमैनापुर गाउँपालिका–४, खेस्रहाका विपन्न, मुसहर र डोम समुदायका…

वीरगञ्ज भन्सारमा १७९ चारपाङ्ग्रे सवारीसाधन थन्कियो

पर्सा : वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधन भन्सार जाँचपास नभएर थन्किएका हुन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख…

नयाँ अनुहार सहित मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार नवनियुक्त चार मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्रीमा…

गाँजा बरामददेखि फरार कैदी पक्राउसम्म, जटाशंकर यादव उत्कृष्ट प्रहरी घोषित

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक जटाशंकर यादवलाई २०८२ साल भदौ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ (Police of the Month) घोषित गरेको छ। पर्सा जिल्ला निवासी यादव हाल इलाका प्रहरी कार्यालय ढल्केवर, धनुषाका प्रमुखको रूपमा…

२२ किलो सुन प्रकरण जोडिएको मुद्दामा भारतीय नागरिकलाई अदालतले धरौटीमा छाड्यो

वीरगंज । जिल्ला अदालत बाराले राजस्व चुहावट तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अदालतमा उपस्थित नै नभएका भारतीय नागरिकहरूलाई धरौटीमा छाड्ने आदेश गरेको छ । आइतबार अदालतको ईजलास नम्बर १ का न्यायाधीश भोला ढकालले भारतीय नागरिक अशोक कुमार सिन्हा र…

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख १७ हजार नाघ्यो

काठमाडौं  आनन्द पटेल— नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ कीर्तिमान तोड्दै गएको छ । सोमबार प्रतितोला २ लाख १५ हजार २०० रूपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा १ हजार ९०० रूपैयाँले बढेर २ लाख १७ हजार १०० रूपैयाँमा पुगेको नेपाल सुनचाँदी…