Browsing Category

सामाचार

जनता समाजवादी पार्टी एकाइ कमिटीद्धारा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बिरगंज १७ कार्तिक, अभिलाष गुप्ता जनता समाजवादी पार्टी वडा नम्बर १९ एकाइ कमिटीले शनिबार छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंज वडा नं १९ स्थित बिन्दवासिनी मन्दिरमा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा जनता…

मन्त्री यादवले गरे वीरगंज कारागारको अनुगमन

बिरगंज १७ कार्तिक अभिलाष गुप्ता।  नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले बिरगंज कारागारको निरीक्षण तथा अनुगमन गरेका छन । जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री यादवले शनिबार निरीक्षण तथा अनुगमन गरेका हुन ।…

मन्त्री गुप्ताद्वारा विराट कुस्ती दंगल मेला उद्घाटन

१६ कार्तिक वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज शुक्रबार विराट कुस्ती दंगल मेलाको उद्द्घाटन गरेका छन्। उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले कुस्ती पहलवानी तराई मधेसमा विगतकै पालादेखि चल्दै…

प्रजिअ आर्याल र पर्साका पत्रकारहरुबिच परिच्यात्मक कार्यक्रम समपन्न

१४ कार्तिक, पर्सा आनन्द पटेल पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्याल र पर्साका पत्रकारहरुसंग परिच्यात्मक कार्यक्रम समपन्न भएको छ । रुपन्देही जील्लाबाट पर्सा जिल्ला सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी आर्यालले बुधबार जिल्ला प्रशासन…

लागु औषध प्रयोगकर्तालाई हेर्ने समाजको दृष्टिकोण बदल्नुपर्ने: संयोजक गिरी

वीरगञ्ज । लागु औषध दुव्र्यसनीलाई अपराधिक मानसिकताबाट नभएर बिरामीको नजरबाट हेर्नुपर्नेमा रिकभरीङ् नेपाल मधेश प्रदेशका संयोजक मन्टु गिरीले जोड दिए । वीरगञ्जस्थित म्याजिक बेल्समा सोमवार आयोजित प्रादेशिक मिडिया संवेदनशीलता कार्यक्रमलाई सम्बोधन…

तिहारको पहिलो दिन धनतेरस पर्व आज मनाइँदै

तिहार, हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व, आजदेखि विधिवत् रूपमा सुरु भएको छ। बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि लागेकाले धनतेरस पर्व आज मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भोलि बुधबार यमदीपदान र काग…

नवोदिप एकेडेमीद्वारा वीरगन्ज कपडा बैकलाई कपडा सहयोग

१२ कार्तिक वीरगन्ज । नवोदिप एकेडेमी ले वीरगन्ज कपडा बैंकलाई एक कार्यक्रम गरि कपडा सहयोग गरेको छ । वीरगन्ज १५ भिश्वामा अवस्थित नवोदिप एकेडेमीका सन्सथापक एवं प्रधानाध्यापक सुशिला साहले स्कुल प्राङ्गणमा ३ बोरा र ७ झोला कपडाहरु बैंकका…

छठपर्वको अवसरमा धोधरपामा निशुल्क समाग्री बितरण

१२ कार्तिक, दिपेन्द्र जयसवाल बाराको कोल्हबी नगरपालिका वडा नंम्बर ७ धोधरपामा आज छठ पर्व गर्ने स्थानिय वडाको दलित समुदायका समपुर्ण महिला हरुलाई निःशुलक दौरा सुक्ली र साडी बितरण गरिएको छ। हिन्दुहरुको महान चाँडपर्व शुभदिपावली र छठ पर्वको पावन…

बिरगंज कपडा बैंकद्वारा बिरगंजको घण्टाघरमा निशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न

भएको छ । बिरगंज १० कार्तिक अभिलाष गुप्ता। आज बिरगंज कपडा बैंक द्वारा दिपावली तथा छठको शुभ अवसरमा बिरगंज कपडा बैंकले शनिबार बिरगंजको घण्टाघरमा निस्शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म…

खानेपानी मन्त्री यादवले गरे रेडियो सिमाञ्चलको उद्घाटन

वीरगंजमा आज एक कार्यक्रमका बिच रेडियो सिमाञ्चल ९५।१ मेघाहर्जको उद्घाटन गरिएको छ । वीरगंज ११ भारतीय दूतावास नजिकै संचालनमा आएको रेडियोलाई पर्सा क्षेत्र नम्बर १ का सांसद एवं खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन । कार्यक्रमलाई…