Browsing Category

सामाचार

रास्ट्रीय युवा संघ बाराले मनायो ३५ औ स्थापना दिवस

जेष्ठ १ , कलैया नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आज ३५ औँ स्थापना दिवस मनाउँदैछ । युवा संघ बाराले संगठनको स्थापना दिवसका अवसरमा प्रादेशिक अस्पताल कलैयाका ५५ जना बिरामिहरुलाई फलफुल बितरण गरेको छ । सो अवसरमा…

बैशाख महिनामा मात्र ६ करोड बराबरको मालसामान पर्सा प्रहरीको नियन्त्रणमा ।

जेष्ठ १, वीरगञ्ज । पर्सा प्रहरीले बैशाख महिनाभरी प्रगति विवरण सार्वजनीक गरेको छ । प्रहरीले बैशाख महिनामा मात्र ६ करोड १३ लाख ६८ हजार ४४ रुपैयाको विभिन्न किसिमका लत्ताकपडा खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू नियन्त्रणमा लिएको…

८१ लाख भन्दा बढिको मालसामान सहित ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

बैशाख ३१, वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमान चोक स्थित सडकखण्डबाट ना ५ ख ३०२८ नम्बरको ट्रक सहित हार्डवेयर तथा खुद्रा सामान प्रहरीले नियन्त्रणमा लिएको हो…

पर्सामा ९० लाख मूल्य बराबरको भन्सार छलीका सामानहरु सहित ट्रक नियन्त्रण

बैशाख २६, वीरगञ्ज । पर्सामा ९० लाख मूल्य बराबरको भन्सार छलीका सामानहरु सहित ट्रक पक्राउ गरेको छ । प्रहरीले भसांरछलीका ९० लाख ३७ हजार ९ सय १५ मूल्य बराबरको औषधी, कपडा , तथा खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको…

१३ लाख भन्दा बढिको समान पर्सा प्रहरीको नियन्त्रणमा

बैशाख २४, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलिको १३ लाख भन्दा बढिको समान नियन्त्रणमा लिएको छ । प्रहरीेले वीरगंजको रजतज्यन्ती चेकबाट १३ लाख ६७ हजार ८ हजार ७० रुपैयाको मालसामान नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी…

१ करोड ४६ लाख भन्दा बढिको समान सहित दुईवटा ट्रक बारा प्रहरीको नियन्त्रणमा

बैशाख २४, वीरगंज । बारा प्रहरीले १ करोड ४६ लाख भन्दा बढिको समान सहित दुईवटाट्रक नियन्त्रणमा लिएको छ । प्रहरीेले वीरगंज बाट हेटौडा तर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बर र वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख २७१९ नम्बरको मिनिट्रक…

फेटाको रजवटीयामा टोल सुधार समिति गठन

बैशाख २४, वीरगंज । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ रजवटीयामा टोल सुधार समिति गठन गरिएको छ । भ्रष्टाचार बिरुद्धको अभियान अन्तर्गत रजवटीयामा २९ जना कार्यसमिति सहित टोेल सुधार समिति गठन गरिएको हो । फेटा गाउपालिका वडा नम्बर १…

स्वतन्त्र मानव अधिकार समाजद्वारा पर्साका प्रजिअलाई ध्यानाकर्षण पत्र

बैशाख २४, वीरगंज । स्वतन्त्र मानव अधिकार समाज, केन्द्रिय कार्यालय वीरगंजले सोमवार पर्सा जिल्ला प्रशासन कार्यालयका प्रजिअ दिनेश सागर भुषाललाई भेट गरी वीरगंज भन्सार कार्यालयमा भई रहेको असहजता कार्य प्रति ध्यानाकर्षण गराएको छ । वीरगंज…

सहकारी कर्मचारीबाट हतियारधारीले लुटे ८० लाख

बैशाख २४, काठमाण्डौ । जनकपुरधाम उपमहानगरपालिका १९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैया हतियारधारी समूहले लुटेर भागेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका…

बाँकेमा पाँच हजार एक सय ३३ हेक्टर वन क्षेत्रफलमा डढेलो

बैशाख २४, काठमाण्डौ । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय बाँकेका अनुसार नेपालगञ्ज सब–डिभिजन कार्यालय अन्तर्गतका १०, नरैनापुर सब–डिभिजन अन्तर्गतका नौ, सिक्टा…