Browsing Category

सामाचार

प्रधानमन्त्री कार्कीको टिप्पणी विरुद्ध पर्सामा मुस्लिम समाजको विरोध

मंसिर ११, वीरगंज मुस्लिम समाज पर्सा बीरगंजले बिहीबार नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री सुशीला कार्कीले गत ९ गते मुस्लिम समुदाय माथि अभिब्यक्ति दिएकोमा मुस्लिम समाज पर्सा बीरगंजले आपत्ति जनाएको छ। संयोजक…

राष्ट्र बैंक वीरगञ्जको आग्रह : अनलाइन ठगीबाट बच्न आम नागरिक सतर्क बनौँ

मंसिर ५ वीरगञ्ज आनन्द पटेल । डिजिटल सेवासँग जोडिएका ठगी र अनलाइन स्क्यामका घटनामा पछिल्लो समय तीव्र वृद्धि भएको नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयले जनाएको छ। बैंकले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक सुशिल पौडेलले सामाजिक…

मानव अधिकार आयोगद्वारा सरकारलाई सिमरामा शान्ति सुरक्षा सुनिश्चित गर्न निर्देशन

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । जेनजी समूह र एमाले कार्यकर्ताबीच झडप भएर तनाव उत्पन्न भएकोतर्फ ध्यानाकर्षण गराउँदै आयोगले सरकारलाई स्थिति सामान्य बनाउन निर्देशन…

सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग मागिने ठगी बढ्यो, प्रहरीद्वारा सतर्कता अपिल

काठमाडौँ :  पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो ।…

सिमरामा झडपपछि आज पनि कर्फ्यु, यातायात अवरुद्ध

वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यु लगाएको छ।प्रदर्शनकारी जेनजी युवा र प्रहरीबीच झडप भएपछि प्रशासनले कर्फ्यु जारी गरेको हो। अहिले १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन…

बीरगंजमा सीमा सुरक्षा बिट निर्माण सुरु, सुरक्षाको प्रभावकारिता बढ्ने अपेक्षा

बीरगंज,०४ मंसिर आनन्द पटेल बीरगंज महानगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर एवं जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्यमा सीमा सुरक्षा बिट…

सिमरा विमानस्थल झडप : बुधबार सबै उडान रद्द

सिमरा विमानस्थलमा बुधबारका लागि सबै उडान रद्द भएका छन्। बिहानैदेखि विमानस्थलमा जम्मा भएका जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो। विमानस्थल आसपासको अवस्था तनावग्रस्त भएसँगै आजका सबै उडान बन्द गरिएको बुद्ध एयरलाइन्सले जनाएको छ।…

बारामा कर्फ्यू जारी: सिमरा विमानस्थल र चोक क्षेत्रमा ८ घण्टासम्म निषेध

बारा । बारा सिमरा क्षेत्रमा उत्पन्न तनावपछि बारामा आज करिब साढे ८ घण्टाका लागि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले मध्याह्न साढे १२ बजेबाट आज बेलुका ८ बजे सम्म कर्फ्यु आदेस जारी गरेको हो । उत्पन्न तनावपछि सुरक्षा…

पत्रकार सुरेश रजकको परिवारलाई राहत- श्रीमतीलाई सरकारी रोजगारी

काठमाडौं । सरकारले गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ । मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा पत्रकार रजककी श्रीमती सुजन…

सशस्त्र प्रहरी बल नं.१३ गणको कारबाही : मोबाइलदेखि कपडासम्म, लाखौँ मूल्यका सामान नियन्त्रणमा

कार्तिक ३०, वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल, पर्साले पछिल्लो कारबाहीमा झण्डै रु १७ लाख बराबरका अवैध सामान, मोटरसाइकल तथा पशुचौपाय नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। विशेष सूचनाका आधारमा बिओपी महादेवपट्टीबाट खटिएको…