Browsing Category

सामाचार

पर्सा CMC ७ औं साधारणसभा: चन्देश्वर चौरसिया अध्यक्ष, सहकारी एकरूपतामा जोड

व्यवस्थापकहरूको क्षमता, सहकारी संस्थामा एकरूपता” भन्ने मूल नाराका साथ पर्सामा आयोजित को–अपरेटिभ म्यानेजर्स क्लब (CMC) पर्साको सातौँ वार्षिक साधारणसभाले चन्देश्वर चौरसियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। चौरसिया श्रीनिधि बचत तथा ऋण सहकारी…

पर्सा : बजेट अभावले करिब ५०० जनाले गुमाए सीपमूलक तालिमको अवसर

कार्तिक २७ पर्सा,आनन्द पटेल सरकारबाट बजेट नआएपछि पर्सा स्थित घरेलु तथा साना उद्योग विकास कार्यालयले यो वर्ष कुनै पनि सीपमूलक तालिम सञ्चालन गर्न सकेको छैन। यसको प्रभावमा करिब पाँच सयभन्दा बढी स्थानीय नागरिक, विशेषगरी महिला, युवती र दलित…

सुरक्षाकर्मीले जेनजी आन्दोलनमा हराएका ७१८ हतियार फिर्ता ल्याए

काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरी र सशस्त्र प्रहरीबाट आन्दोलनकारीले लुटेको ७१८ थान हतियार सुरक्षाकर्मीले फिर्ता ल्याएका छन् । भदौ २३ र २४ मा हराएका र लुटिएका मध्ये ७१८ थान फिर्ता ल्याइएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । बिहीबार…

वर्षाको प्रभावः कृषि–पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ क्षति

काठमाण्डौ – कृषि तथा पशुपछी विकास मन्त्रालयले गएको असोजमा भएको वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । असोज दोस्रो हप्तापछि निरन्तर परेको पानीले कृषि बाली, पशुपछी, पूर्वाधार र…

जिल्ला प्रशासन कार्यालय पर्सामा सञ्चारकर्मी र प्रमुख जिल्ला अधिकारी दहालबीच परिचयात्मक कार्यक्रम…

वीरगञ्ज, पर्सा — आनन्द पटेल जिल्ला प्रशासन कार्यालय पर्सामा आज सञ्चारकर्मीहरू र प्रमुख जिल्ला अधिकारीबीच परिचयात्मक कार्यक्रम तथा जिल्लाको शान्ति–सुरक्षा विषयमा महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुँदै नेपाल…

चार जिल्लाका सीमाक्षेत्रमा सुरक्षा चुनौतीबारे उच्चस्तरीय अन्तरक्रिया तथा निरीक्षण–निर्देशन कार्यक्रम…

वीरगंज, १८ कात्तिक — आनन्द पटेल मधेश प्रदेशका चार सीमा जिल्लाहरू — सर्लाही, रौतहट, बारा र पर्साका सीमाक्षेत्रमा देखिएका सुरक्षा चुनौती, आपसी समन्वय र सीमा व्यवस्थापन सुदृढीकरणका विषयमा केन्द्रित अन्तरक्रिया तथा निरीक्षण–निर्देशन…

बीरगंजमा यात्रु प्रतिक्षालय तोडफोड, यात्रु सुरक्षामा जोखिम

बीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित पावरहाउस बस बिसौनी स्थलमा निर्माण गरिएको यात्रु प्रतिक्षालय अज्ञात व्यक्तिहरूले तोडफोड गरेका छन्। यस घटनाले यात्रुहरूको सुरक्षामा उच्च जोखिम सिर्जना गरेको छ। सनराइज बैंकको सहयोगमा…

७७ करोड अनुदान नपाएपछि उखु किसान आक्रोशित, पुनः आन्दोलनको तयारी

उखु किसानले सरकारबाट पाउनुपर्ने करिब ७७ करोड रुपैयाँ अनुदान अझै नपाएको बताएका छन्। गत वर्षदेखि सरकारले अनुदान रकम घटाएर प्रतिक्विन्टल ७० बाट ३५ रुपैयाँ मात्र कायम गरेको थियो। घटाइएको सो रकमसमेत नपाएको उखु उत्पादन महासंघ नेपालका…

देशभरका नर्सहरू प्रदर्शनमा, न्यूनतम तलब र सेवा–सुविधा सुनिश्चित गर्न माग

देशभरका सबै सरकारी र निजी अस्पतालका नर्सहरूले न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै शुक्रबार विरोध प्रदर्शन गरेका छन्। सरकारी अस्पतालका नर्सहरूले पनि आन्दोलनमा एकता जनाउँदै सक्रिय सहभागिता जनाएका थिए। नर्सिङ संघले अघि…

मोन्था’ चक्रवातको प्रभाव : मधेशसहित देशभर मौसम प्रतिकूल, भारी वर्षाको चेतावनी

वीरगन्ज। बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ र पश्चिमी वायुको संयुक्त प्रभावका कारण मधेश प्रदेशसहित देशका धेरै भागमा मौसम प्रतिकूल बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, उक्त मौसमी प्रणाली कमजोर हुँदै हाल न्यूनचापीय क्षेत्रको…