Browsing Category
सामाजिक
जेनजी सहिदहरूको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन
वीरगञ्ज, पर्सा — हालै सम्पन्न जेनजी जेट आन्दोलन का क्रममा सहादत प्राप्त गरेका युवाहरूको सम्झनामा वीरगञ्जको ऐतिहासिक स्थल घन्टाघरमा मंगलबार साँझ दीप प्रज्वलन गरिएको छ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, पर्साको आयोजनामा भएको…
सात ठाउँमा इम्बोस्ड नम्बर प्लेट सेवा सुरु, मधेश पनि समावेश
सरकारले इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई देशव्यापी विस्तार गर्ने क्रममा असोज १ गतेदेखि मधेश प्रदेशको लहानसहित सात स्थानमा यो सेवा सुरु हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार लहान, इटहरी, बिर्तामोड, चितवन, धनगढी, कञ्चनपुर र…
गुडविल सोसाइटीद्वारा वीरगञ्ज–३१ मा ५० थान झुल (मच्छरदानी) वितरण
१४ भदौ वीरगञ्ज, आनन्द पटेल
गुडविल सोसाइटी संस्थाले वीरगञ्ज महानगरपालिका–३१ मा ५० थान झुल (मच्छरदानी) वितरण गरेको छ।
स्थानीयवासीहरूबाट आएको गुनासो अनुसार हाल सो क्षेत्रमा लामखुट्टेको प्रकोप अत्यधिक भएको र यसको कारण विभिन्न…
पर्यावरण संरक्षण अभियान : वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
भदौ १४ वीरगन्ज , आनन्द पटेल
वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति (भरतपुर, चितवन) र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्जको संयुक्त आयोजनामा शनिबार वीरगञ्ज–१६, बाईपास नयाँ बसपार्क…
रायल एकेडेमीको पहल : हैजा विरुद्ध जनचेतना अभियान तथा सामुदायिक सर्वेक्षण सम्पन्न
भदौ २३ वीरगञ्ज, आनन्द पटेल
रायल एकेडेमीले “Royal Awareness Campaign – Our Fight Against Cholera (हैजा विरुद्ध हाम्रो लडाई)” भन्ने मूल नारासहित हैजा नियन्त्रण र रोकथामका लागि विशेष जनचेतना अभियान सञ्चालन गरेको छ। यस अभियान…
वीरगञ्जमा NGOCC द्वारा आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
पर्सा — सामाजिक संस्था जिल्ला समन्वय समिति (NGOCC) पर्साले शुक्रबार वीरगञ्जमा आकस्मिक खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ। “रक्तदान जीवन दान, सेवा नै धर्म” भन्ने नारासहित सम्पन्न कार्यक्रममा चार महिला सहित १७ जनाले रगतदान गरेका हुन्।…
लायन्स क्लब अफ पिंक सिटिद्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग
वीरगन्ज, १३ भाद्र _ आनन्द पटेल
लायन्स क्लब अफ पिंक सिटि वीरगन्जले वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग प्रदान गरेको छ। क्लबका अध्यक्ष पिंकि साहको अध्यक्षतामा र फर्स्ट भिडिसी रामबिहारी पाण्डेको प्रमुख आतिथ्य तथा एरिया चिफ रामेश्वर…
दिपेन्द्र चौहानको ५४औं जन्मदिन विशेष: मानव सेवा आश्रममा उत्सव
वीरगञ्जका वरिष्ठ पत्रकार दिपेन्द्र चौहानले आफ्नो ५४औं जन्मदिन समाजसेवामुखी तरिकाले मनाउँदै उदाहरण प्रस्तुत गरेका छन्। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष समेत रहेका चौहानले आइतबार वीरगञ्ज स्थित मानव सेवा आश्रममा पुगेर आश्रममा…
समाजसेवामा बहुदरमाई सक्रिय, एक महिला सहित ५२ जनाले गरे रक्तदान
वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्। यसमध्ये एक जना महिलाले पनि रक्तदान गरेकी छन्।
रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश…
परिवार बचत तथा ऋण सहकारीद्वारा हरितालिका तिज विशेष दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न
वीरगञ्ज । हिन्दू नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भव्य दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
बिरगंज महानगरपालिका–९ अन्तर्गत होटल कल्याणी एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सहकारीसँग…