Browsing Category
सामाजिक
३६ औं स्थापना दिवसको उपलक्ष्यमा युवा संघ नेपाल पर्सा जिल्ला कमिटीद्धारा मानव सेवा आश्रममा निशुल्क…
१ जेठ वीरगंज
युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले ३६ औं स्थापना दिवसको अवसरमा वीरगंज महानगरपालिका वडा नं २५ स्थित रहेको मानव सेवा आश्रममा वृद्धा आमा, दिदी बहिनीहरुगरी ५० जनालाइ खाना खुवाई स्थपना दिवस मनाएको छ। युवा संघ नेपालका केन्द्रीय…
वीरगंज जेसीजले आगामी जेठ ३ गते शनिबारका दिन निःशुल्क दन्त स्वास्थ्य जाँच शिविरको आयोजना गर्ने
जेठ, १ वीरगंज
समाजसेवा र जनस्वास्थ्य प्रवर्द्धनमा सक्रिय संस्था वीरगंज जेसीजले आगामी जेठ ३ गते, शनिबार १७ मे २०२५ को दिन निःशुल्क दन्त स्वास्थ्य जाँच शिविर आयोजना गर्ने भएको छ।
वीरगञ्जको अमर चोक स्थित समाज सेवा समितिको भवनमा बिहान ७ बजे…
अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न,३०० भन्दा बढी…
रक्सौल,१ जेष्ठ
अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाको तत्वावधानमा शहरको बैंक रोडस्थित श्री सत्यनारायण मारवाड़ी पंचायती मन्दिर परिसरमा बिहिवार एक दिवसीय निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। सो शिविरको उद्घाटन किरण आँखा…
वडा प्रहरी कार्यालय विर्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा तनाव व्यवस्थापन…
जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं। १० स्थित जैन हलको प्राङ्गणमा एक विशेष तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रम वडा प्रहरी कार्यालय विर्ता पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा जैनस्वेताम्बर…
तेरापंथ युवक परिषद् वीरगञ्ज शाखाको नेत्रदान अभियान सार्वजनिक
१ जेठ, वीरगञ्ज । तेरापंथ युवक परिषद् वीरगञ्ज शाखाले नेत्रदान अभियान सार्वजनिक गरेको छ । संस्थाले बिहीबार पत्रकार सम्मेलनमार्फत विगत २६ वर्षदेखि सञ्चालन गर्दै आएको सेवामूलक कार्यहरूको विवरण प्रस्तुत गर्दै आगामी योजनाहरू सार्वजनिक गरेको हो।…
मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले गरे छोरीको विवाहका लागि सामग्री सहयोग
लैया । प्रेस चौतारी नेपालका सचिवालय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले आर्थिकरुपले विपन्न एक परिवारको छोरीको विवाहका लागि सामग्री सहयोग गरेका छन् ।
बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ नायका टोल निवासी रघुनाथ सहनी९भदई०को…
कलैया स्थित प्रादेशिक अस्पतालमा नवनिर्मित ब्लड बैंक भवनको उपपराष्ट्रपति रामसहाय प्रसाद यादवद्धारा…
बारा,३१बैशाखः बाराको कलैया स्थित प्रादेशिक अस्पतालमा नवनिर्मित ब्लड बैंक भवनको बुधबार समुद्घाटन गरिएको छ । उपपराष्ट्रपति रामसहाय प्रसाद यादवले नवनिर्मित ब्लड बैंक भवनको समुद्घाटन गरिएको हो ।
छाया नेपालको सहयोग तथा कलैया उपमहानगरपालिका र…
किरात समुदायको महान पर्व उभौली (साकेला) एले सम्बत भब्य रुपमा भाषा संस्कृति जोगाउन युवा पुस्तालाई…
वीरगञ्ज– किरात समुदायहरुको महान पर्व उभौली ९साकेला० यले सम्बत ५०८४ भब्य रुपमा धुमधामका साथ सम्पन्न भएको छ।
किरात राई यायोक्खा जिल्ला कार्यसमिति बारा र किरात राई यायोक्खा जिल्ला कार्यसमिति पर्साको संयुक्तरूपमा उभौली ९साकेला० यले सम्बत…
खिरपुरी खुवाएर जन्मदिन समपन्न
वीरगन्ज महानगर वडा नम्बर ११ श्रीपुर निवासी राजकुमार गिरिका परिवारजनले शनिबार खिर पुरी खुवाएर जन्मदिन मनाएका छन । वीरगन्जको मुटु घण्टाघर अगाडिको तिवारी बाबाको शालिक छेउमा दिन दुखी असहाय एवं बटुवाहरु गरि ७५ जनालाइ खिर पुरी ,आलु परवलको तरकारी…
कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न
पर्सा( कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा आज क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष दिपक कुर्मीको अध्यक्षता तथा प्रदेश सभा सदस्य श्याम पटेलको प्रमुख अतिथ्यमा २०८२ सालको क्यालेन्डर लोकार्पण…