Browsing Category
सामाजिक
९० जना सर्वसाधारणको कानको निशुल्क रुपमा शल्यक्रिया समपन्न
चैत, १४ वीरगंज
रूंगटा वेलफेयर सोसाइटी तथा रिलिफ सोसाइटी अफ कमर्सको संयुक्त आयोजनामा कानको निशुल्क शैल्यक्रिया ९अप्रेशन ०बिहिबार शिबिर सम्पन्न भएको छ।वीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक बहुअरी स्थित इम्प्याक्ट नेपाल रूंगटा वेलफेयर कान…
सडक डिभिजन हेटौंडा कार्यालयले मुख्य सडक २५×२५ मिटर सीमाङकन गर्न नापी कार्यालय बीरगंजलाई पठायो…
वीरगञ्ज– मुख्य सडक विस्तार गर्न सडक डिभिजन हेटौंडा कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले आज एक सुचना प्रकाशित गरि नापी कार्यालय पर्सालाई मुख्य सडकको सीमाङकन गरि सडक सम्पत्ति संरक्षण गर्न कार्यमा सहयोग पुराउन परिपत्र गरेको छ।
सर्वोच्च…
सञ्जु बाबाको आयोजनामा तथा स्वच्छ समाज यूवा क्लबको सहयोगमा बृहत रक्तदान कार्यक्रम समपन्न, २१ जना…
चैत्र ९ बारा, आनन्द पटेल
नयाँ बर्ष २०८२ को शुभ उपलक्ष्यमा सञ्जु ुबाबाको आयोजनामा तथा स्वच्छ समाज यूवा क्लबको सहयोगमा बृहत खुल्ला रक्तदान कार्यक्रम समपन्न भएको छ।परवानीपुर गाउँपालिका वडा नं ५ नौतन बहुअरी स्थित शिव पार्वती तथा श्रीरामजानकी…
महायज्ञ गर्ने भन्दै सिरहामा एक दलित परिवारको घर भत्काउने दोषीलाई कारबाही गर्न माग
समन्यायिक समाज नेपालले महायज्ञ गर्ने भन्दै सिरहाको औरही गाउँपालिका–५ का दीपक मरिक ९डोम० को घर भत्काइएकाप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
समाजका अध्यक्ष भक्त विश्वकर्माले विज्ञप्ति जारी गरी महायज्ञ गर्ने भन्दै…