Browsing Category
सामाजिक
हिमालयन पिरामिट कलेजमा खुला रक्तदान कार्यक्रम : ७ महिला सहित ४० जनाले गरे रक्तदान
कार्तिक २६, वीरगञ्ज ।
बीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित हिमालयन पिरामिट कलेज (+२ साइन्स) मा बुधबार आयोजित खुला रक्तदान कार्यक्रममा ७ जना महिला सहित ४० जनाले रक्तदान गरेका छन्।
कलेज परिसरमै सम्पन्न उक्त रक्तदान कार्यक्रममा…
ग्लोबल बिजनेस क्याम्पसमा १७३ जनाद्वारा रक्तदान, मानवसेवामा युवाको सक्रिय सहभागिता
बिरगंज २४, पर्सा | आनन्द पटेल — ग्लोबल बिजनेस क्याम्पसद्वारा आयोजित रक्तदान कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो।
रक्तदानमा क्याम्पसका महिला तथा पुरुष गरी १७३ जना विद्यार्थीहरूले रक्तदान गरेका थिए,…
मधेश प्रदेशमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम समिक्षा
वीरगंज २२ कार्तिक ।
संयुक्त राष्ट्रसंघका चार संस्थाको आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौले नेउवामहासंघ मधेश प्रदेशसङको सहकार्यमा सन्चालित “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमको बिरगंजका स्थानिय सरोकारवालाका बिच…
आमाको माया छात्रावासलाई लायन्स क्लबको खाद्यान्न सहयोग
वीरगञ्ज : समाजसेवा र मानवताको भावना अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीले संयुक्त रूपमा सोमबार आमाको माया छात्रावास, वीरगञ्जलाई विभिन्न…
बीरगंजमा “हरियो, स्वच्छ र आकर्षक सहर” अभियान सुरु
बीरगंज, १६ कार्तिक – बीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नं। १३ गण र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त पहलमा आज आइतवार “हरियो, स्वच्छ र आकर्षक बीरगंज” अभियानको भव्य शुभारम्भ गरिएको छ।…
जिल्ला स्तरमा कैदी–बंदीको संरक्षणमा सक्रिय भूमिका आवश्यक: अध्यक्ष श्याम बन्जारा
पर्सा — मनाव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल, पर्सा शाखाले आफ्नो प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ। उद्घाटन समारोह मञ्चका पर्सा जिल्ला संयोजक राजु बैठाको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष लक्ष्मी कुमारी खाणको प्रमुख…
दलित महिला संघद्वारा दुई दिने रणनीतिक कार्यशाला सम्पन्न
वीरगंज–पर्साको दलित महिला संघ र ध्यmभलक ँगलम ब्कष्ब को सहयोगमा दुई दिने “समान विचारधारा संगठनको साथ रणनीतिक कार्यशाला गोष्ठी” सम्पन्न भएको छ।
उक्त गोष्ठी वीरगंजस्थित होटेल बिरगंज गेटवे मा कार्तिक १३ गते सुरु भई १४ गते सफलतापूर्वक सम्पन्न…
वीरगंजमा वृक्षारोपण अभियान सम्पन्न, करिब १०० बिरुवा रोपिए
वीरगंज, १४ कार्तिक — आनन्द पटेल
वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका उद्देश्यले आज वीरगंज महानगरपालिका वडा नं. २४ (आईसीपी जाने टर्निङ) क्षेत्रमा वृक्षारोपण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम वीरगंज महानगरपालिका…
बलिरामपुरमा सम्पन्न रक्तदान कार्यक्रममा ३० जनाले दिए अमूल्य जीवनदान
वीरगञ्ज, ११ कार्तिक — आनन्द पटेल
छठ पर्वको शुभ अवसरमा सामाजिक विकास सेवा समिति तथा श्री बलिरामपुर युवा क्लबको संयुक्त आयोजनामा सोमबार विश्रामपुर गाउँपालिका–८, बलिरामपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ३० जनाले आफ्नो…
समाजसेवामा जनमतको उदाहरणीय कदम — पर्वको समयमा आकस्मिक रक्तदान
वीरगञ्ज। चाडपर्वको समयमा रक्त अभाव बढ्ने भएकाले पर्सामा आज आयोजित आकस्मिक रक्तदान कार्यक्रममा १९ जना युवाले रक्तदान गरेका छन्। जेन्जि जनमत संघ, युवा दस्ता तथा युवा जनमत संघ पर्साले जनमत पार्टीको लोककल्याणकारी अभियान अन्तर्गत रसिआव…