Browsing Category
सामाजिक
डोम बस्तीका पीडितको साथमा NGOCC पर्सा — ३० घरलाई खाद्यान्न
वीरगंज, असोज २१।
अविरल वर्षाका कारण डुबानमा परेका पर्सा जिल्लाको वीरगंज महानगरपालिका–११ स्थित डोम बस्तीका बासिन्दालाई सामाजिक संस्था जिल्ला समन्वय समिति (NGO Coordination Committee – NGOCC) पर्सा ले राहतस्वरूप खाद्यान्न वितरण गरेको छ। गत…
जनसेवामा सशस्त्र प्रहरी : गर्भवती महिलाको उद्धार गरी सुरक्षित उपचारका लागि अस्पताल पुर्याइयो
वीरगंज, असोज २० आनन्द पटेल । समयमै उपचार नपाएर ज्यान जोखिममा पर्न सक्ने अवस्थामा एक गर्भवती महिलालाई सशस्त्र प्रहरी बल, नेपाल नं। १३ गण हेडक्वाटर पर्साको टोलीले उद्धार गरी अस्पताल पुर्याएको छ । मिति २०८२ साल असोज १९ गते साँझ करिब ६ बजेको…
वीरगञ्जमा तनाव कम गर्ने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न
वीरगञ्ज, आनन्द पटेल।
वीरगञ्ज महानगरपालिका–८, पानी ट्यांकी नजिक अवस्थित लिटिल बडी प्रि–स्कुल र सनसाइन इङ्ग्लिश बोर्डिङ स्कुलको संयुक्त आयोजनामा शुक्रबार एक दिने तनाव व्यवस्थापन तथा दुई हृदय ध्यान (Twin Hearts Meditation) कार्यक्रम सम्पन्न…
गरीब असहायको अनुहारमा खुशी: वीरगञ्ज कपडा बैंकद्वारा कपडा वितरण
११ असोज, वीरगञ्ज ।
दशैं पर्वको अवसरमा वीरगञ्ज कपडा बैंकले शुक्रबार वीरगञ्जको घण्टाघरमा विशेष कार्यक्रमको आयोजना गर्दै गरीब, असहाय र विपन्न परिवारलाई नि:शुल्क कपडा वितरण गरेको छ।
कपडा बैंकले नियमित रूपमा आइतबारदेखि शुक्रबारसम्म बिहान…
११ बोरा कपडा र नगद सहित कंचनजंघा स्कुलको कपडा बैंकलाई सहयोग
वीरगञ्ज, ९ असोज
कंचनजंघा स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज कपडा बैंकलाई कपडा तथा नगद सहयोग हस्तान्तरण गरेको छ।
बिहीबार विद्यालयका निर्देशक मार्टिन मोक्तानको नेतृत्वमा विद्यार्थी टोलीले ११ बोरा कपडा र २ हजार रुपैयाँ नगद…
विश्व फार्मासिस्ट दिवसको अवसरमा बीरगञ्जमा खुला रक्तदान कार्यक्रम सम्पन्न
बीरगञ्ज, असोज 9हरेक वर्ष सेप्टेम्बर २५ का दिन मनाइने विश्व फार्मासिस्ट दिवस यस वर्ष बीरगञ्जमा खुला रक्तदान कार्यक्रम गरी मनाइएको छ। “रक्तदान जीवनदान, सेवा नै धर्म हो—रक्तदान गरौं, स्वास्थ्य रहौं” भन्ने मूल नाराका साथ बिहीबार औषधि व्यवस्था…
प्राइम बैंक आदर्शनगर शाखाद्वारा विशेष रक्तदान कार्यक्रम सम्पन्न, ७६ जनाको सहभागिता
वीरगञ्ज, असोज
प्राइम बैंक लिमिटेड आदर्शनगर, वीरगञ्ज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष रक्तदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा १० जना महिला सहित जम्मा ७६ जनाले आफ्नो अमूल्य रक्तदान गरी जीवन बचाउने…
रानिघाटमा २५औं पटक खुला रक्तदान सम्पन्न, १०५ जनाले दिए जीवनदायिनी रक्त
वीरगंज ४ , पर्सा
दुर्गापुजा सेवा समिती रानिघाटले २५औं पटक खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार वीरगंज–९, रानिघाट ब्लड डोनेशन चौकमा आयोजित कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेका छन्।
कार्यक्रम समिती…
जेन–जी सहिदहरूको सम्झनामा पर्सा चिकित्सक श्रीमती संघ र लायन्स इन्टरनेशनलद्वारा बीरगञ्जमा दीप…
बीरगञ्ज — भ्रष्टाचार र बेथिति विरुद्धको जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूको सम्झनामा पर्सा चिकित्सक श्रीमती संघ, बीरगञ्ज शाखा र लायन्स इन्टरनेशनल डिष्टिक्ट ३२५–एस नेपालले संयुक्त रूपमा बीरगञ्ज घन्टाघरमा दीप प्रज्वलन गरी…
जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा मासकोट एकाडेमी र तेक्वान्डो डोजाङ्गद्वारा बिरगञ्जमा शोक…
बिरगञ्ज आनन्द पटेल— नेपालमा भ्रष्टाचार र बेथितिविरुद्ध आयोजित जेन–जी आन्दोलन का क्रममा २०८२ साल भाद्र २३ र २४ गते सहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले बिरगञ्जमा विशेष शोक कार्यक्रम सम्पन्न भएको छ।
बिरगञ्ज…