Browsing Category

स्थानीय

वीरगंजमा सुबिधा सम्पन्न स्पा सेन्टर संचालनमा

वीरगंज– करिब १० लाखको लागतमा वीरगंजमा सुबिधा सम्पन्न स्पा सेन्टर संचालनमा आएको छ । घण्टादेखि लिंकरोडतर्फ जाने बाटोमा दक्षिणपट्टि एसियन लाइफ इन्स्योरेन्स नजिककै रहेको भवनको दोस्रो तल्लामा सुविधा सम्पन्न वीरगंज ‘गेटवे स्पा’ सञ्चालनमा आएको…

घडीअर्वा पोखरीमा छठ पूजाका लागि विशेष सुरक्षा व्यवस्था

वीरगञ्ज । पर्सा जिल्लाका सुरक्षा प्रमुखहरूले वीरगञ्जको घडीअर्वा पोखरी छठ घाटमा भक्तजनहरूको सुरक्षा सुनिश्चित गर्न ठोस योजना सहित प्रतिबद्धता जनाएका छन् । छठ पूजाको लागि देशभर चर्चित यो घाटमा हरेक वर्ष डेढ लाख भन्दा बढी भक्तजनहरूको भीड…

छठ पूजाको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ५० पोका रगत संकलन ।

बिरगंज २० कार्तिक अभिलाष गुप्ता पर्सा स्थित कालिकामाई गाउँपालिका मुडली वडा नम्बर १ मा जन सेवा नेपालद्वारा जनता माद्ययमिक बिधालय परिसरमा छठ पुजाको शुभ उपलक्ष्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान गर्नेहरुमा…

छठ पर्व मनाउन सय थान साडी सहयोग

वीरगंज १७ कार्तिक , अभिलाष गुप्ता छठ पर्वको शुभ अवसरमा समाजसेवी राजेश बर्नवालले बिन्दवासिनी गाउपालिका वडा नं ५ भेलाहा टोलमा १०० थान साडी ,नरिवल र अगरबत्ती लगायतका छठपूजा सामग्राी वितरण गरेका छन । प्रत्येक वर्ष झै यस वर्ष पनि वडा नं ५…

बजरंग नौतन युथ क्लबद्धारा मुकेश साहलाई आर्थिक सहयोग

१६, कार्तिक बारा, आनन्द पटेल बजरंग नौतन युथ क्लबले शुक्रबार स्थानीय मुकेश साहलाई नगद रु ११ हजार नगद सहित चामल, दाल, लता कपडा आदि सहयोग गरेको छ । बाराको प्रसौनी गाउँपालिका वडा नं ३ नौतन टोल निवासी साहलाई आज उनकै घरमा गएर बजरंग नौतन युथ…

प्रजिअ आर्याल र पर्साका पत्रकारहरुबिच परिच्यात्मक कार्यक्रम समपन्न

१४ कार्तिक, पर्सा आनन्द पटेल पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्याल र पर्साका पत्रकारहरुसंग परिच्यात्मक कार्यक्रम समपन्न भएको छ । रुपन्देही जील्लाबाट पर्सा जिल्ला सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी आर्यालले बुधबार जिल्ला प्रशासन…

छठपर्वको अवसरमा धोधरपामा निशुल्क समाग्री बितरण

१२ कार्तिक, दिपेन्द्र जयसवाल बाराको कोल्हबी नगरपालिका वडा नंम्बर ७ धोधरपामा आज छठ पर्व गर्ने स्थानिय वडाको दलित समुदायका समपुर्ण महिला हरुलाई निःशुलक दौरा सुक्ली र साडी बितरण गरिएको छ। हिन्दुहरुको महान चाँडपर्व शुभदिपावली र छठ पर्वको पावन…

पर्सा बचत सहकारी संस्था को ३१ औं साधारण सभा सम्पन्न

कार्तिक १०, बीरगंज, पर्सा बचत सहकारी संस्थाको ३१ औं साधारण सभा बीरगंजको गीता मंदिरको सभा हॉलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्रीपति चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेखा संयोजक दुर्गा प्रसाद जायसवालद्वारा प्रस्तुत आर्थिक…

बिरगंज कपडा बैंकद्वारा बिरगंजको घण्टाघरमा निशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न

भएको छ । बिरगंज १० कार्तिक अभिलाष गुप्ता। आज बिरगंज कपडा बैंक द्वारा दिपावली तथा छठको शुभ अवसरमा बिरगंज कपडा बैंकले शनिबार बिरगंजको घण्टाघरमा निस्शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म…

कृयाशिल यूवा पत्रकार मञ्च नेपाल पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला सहित ५२ जनाले गरे…

कार्तिक १०, आनन्द पटेल कृयाशिल यूवा पत्रकार मञ्च नेपाल पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला सहित ५२ जनाले रक्तदान गरेका छन । वीरगञ्ज घण्टाघर स्थित आयोजीत रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष प्रणय कुमार साह, उपाध्यक्ष आनन्द…