Browsing Category

स्थानीय

बहुदरमाई नगरपालिकाको ११ औ नगर सभा समपन्न, ४९ करोड ९३ लाखको बजेट प्रस्तुत

८ कात्तिक,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाले चालु आर्थिक बर्ष ०८१र८२ को लागि ४९ करोड ९३ लाख ३३ हजारको बजेट सर्बजनिक गरेको छ । बिहीबार नगरपालिकाको कार्यालयमा आयोजित ११ औ नगर सभा मार्फत नगरपालिकाले चालु आवको बजेट सार्बजनिक गरेको हो ।…

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथि ( श्रद्धाञ्जली सभा) सम्पन्न

कार्तिक ८ बारा, आनन्द पटेल जनता समाजवादी पार्टी नेपालका यूवा नेता स्वर्गीय सन्तोष यादवको प्रथम  वार्षिक पूर्णिय तिथि ९श्रद्धाञ्जली सभा० बिहीबार एक कार्यक्रमगरी मनाइएको छ । परवानीपुर गाउँपालिका वडा नं ३ स्थित वडा कमिटीको आयोजनामा स्वर्गीय…

साना किसान कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

कार्तिक २ बारा, आनन्द पटेल साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधार सभा शुक्रबार सम्पन्न भएको छ। बाराको प्रसौनी गाउँपालिका वडा नं २ प्रसौनी बजारमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि…

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगन्जमा हुने

वीरगन्जमा अगामी कातिक २ देखि ४ गतेसम्म नेपालको महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल” विषयक देशव्यापी फोटो प्रदर्शनी वीरगन्जमा हुन लागेको…

पर्सा प्रहरीद्वारा चाडपर्व लक्षित अनुरोध पत्र सार्वजनिक

चाडवाडमा जिल्ला प्रहरी कार्यालय पर्साले सुरक्षा सम्बन्धी १३ बुँदे अपिल जारी गरेको छ ।आज जारी गरिएको अपिलमा सामाजिक सदभाव भड्किने खालको गतिविधि नगर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, महंगा गरगहना, बहुमूल्य वस्तुहरु र मोबाईल लिएर…

रौनियार युवा समाजको पर्सा अध्यक्षमा धीरेन्द्र रौनियार

पर्सा जिल्लाको रौनियार युवाहरुको एक भेलाले रौनियार युवा समाज सर्व सहमतिले गठन गरेको छ । वीरगन्जको होटल गेटवेमा आयोजित एक कार्य क्रममा रौनियार समाजका अगुवा तथा युवाहरुको एक भेलाले धीरेन्द्र रौनियारको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति सर्व…

फेटा गाउँपालीकामा गाउँप्रहरीलाई मेयर अंसारीले गरे प्रमाणपत्र वितरण

२२ असोज, बारा आनन्द पटेल बाराको फेटा गाउँपालिकामा सोमबार गाउँप्रहरीलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रमाणपत्र पाइसकेपछि आजदेखि गाउँप्रहरीहरु विधिवत रूपमा गाउँपालिकाको शान्ति सुरक्षामा खटेका छन् । गाउँप्रहरीको तालिम प्राप्त गरेर…

बाराको फेटा गाउँपालिकाका बाढी पीडितलाई मेयर अंसारीद्धारा राहत वितरण

२२ असोज, बारा बाराको फेटा गाउँपालिकामा बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ। गाउँपालिकाको विभिन्न ठाउँमा आएको बाढीले स्थानीयहरुको बाली नाली सहित घरमा समेत क्षति पुगेको हुनाले सोमबार गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले पीडितहरुलाई राहत…

मधेसका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

वीरगञ्ज । हाल मधेस, कोसी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव देखिएको छ। साथै, पूर्वी र मध्य नेपालमा भारतको पश्चिम बङ्गालको उत्तर क्षेत्रमा विकसित न्यून…

समाजवादी यूवा संघ नेपालको जिल्ला यूवा भेला सम्पन्न, अध्यक्षमा इजहारुल हवारी चयन

१९ वीरगन्ज, पर्सा वीरगन्ज महानगरपालिका वडा नं ८ स्थित सामुदायीक भवनमा शनिबार समाजवादी यूवा संघ नेपालको जिल्ला यूवा भेला सम्पन्न भएको छ । सो भेलाले इजहारुल हवारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा अनिल…