Browsing Category

स्थानीय

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइयो

वीरगंज, २१ जेठ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस सोमबार विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत…

जगरनाथपुरमा अतिक्रमण गरिएको १५ बिघा सार्वजनिक जग्गा खाली गराएर वृक्षारोपण गर्ने तयारी

वीरगन्ज,१९ जेष्ठ पर्साको जगरनाथपुर गाँउपालिकाले बर्षौदेखि अतिक्रमणमा परेका सार्वजनिक र ऐलानी जग्गाहरु अतिक्रमणमुक्त बनाउने अभियानलाई तिब्रता दिएको छ। यसैक्रममा जगरनाथपुर गाँउपालिका वडा नम्बर २ स्थित रैनीझैनी मन्दिर नजिकैको करिब १५ बिघा…

गौशाला सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरु भत्काउँदै काठमाडौं महानगरपालिकाले

जेठ ६, वीरगञ्ज । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ । महानगरले गौशालाचोक आसपासमा सडक किनारमा मापदण्ड विपरित अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा आइतबार डोजर लगाएर भत्काएको…

थारु कल्याणकारी सभा पर्साद्वारा थारु धर्मशालाको शिलान्यास

जेठ ६, वीरगञ्ज । थारु कल्याणकारी सभा पर्सा द्वारा थारु धर्मशालाको शिलान्यास गरिएको छ।कार्यक्रम प्रमुख अथिती एवम् पुर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरी र बिशिस्ट अथिती नागरिक उन्मुक्ति पार्टी पर्सा अध्यक्ष निरन्जन चौधरी द्वारा धर्मशाला…

पर्सा जिल्ला पुर्ण खोप घोषणा

जेठ ३, वीरगञ्ज । पर्सा जिल्ला बिहीबार पूर्ण खोप घोषणा भएको छ । स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशको आयोजनामा आज पर्सा जिल्ला पुर्ण खोप घोषण गरिएको हो । वीरगञ्जको कलासीक बंङक हलमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख…

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व संकलन

जेठ ३, वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व संकलन गरेको छ । साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२…

गत वर्षको तुलनामा महानगरले तीन करोड बढी राजस्व उठायो

जेठ ३, वीरगञ्ज । वीरगंज महानगरपालिका राजस्व महाशाखाले चालू आव २०८०÷८१ को वैशाख मसान्तसम्म ३९ करोड ८० लाख ३४ हजार ११९ रुपैयाँ राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताए । गत वर्षको यसै महीनासम्म महानगरले रु ३६ करोड ६१ लाख…

नेशनल मेडिकल कलेज मा औलो रोग बारे (सी एम इ) कार्यक्रम सम्पन्न

वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा औलो रोग बारे (सी एम इ) कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग , इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा प्रदेश स्वास्थ्य…

परवानिपुर गाउँपालिका वडा नं ५ अन्तरगत बहुअरी टोलको वडा कार्यालय पशु अस्पतालमा परिणत हुँदै

२८, बैशाख बारा आनन्द पटेल बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा रहेको वडा कार्यालय अहिले पशु अस्पतालमा परिणत हुदै गएको छ । यस वडा कार्यालयमा बिगत ९ वर्ष देखि यहाँका स्थानियहरुले आफ्ना पशुहरुको औषधि उपचार यस वडा…

बीरगंज लगायत आसपासका ठाउमा पानी परेसंगै गर्मीबाट राहत, किसानहरु खुशी

२५, बैशाख लामो समयदेखि पानीको हाहाकार भएको बेला मंगलबार एक्कासि पानी परेपछि किसानहरुलाई राहत भएको छ। पानीको अभावले किसानहरुले चैते धान रोप्नबाट बन्चित हुन लागेको बेला अचानक पानी पर्न थालेपछि किसानहरुमा खुशीको सिमा नै थिएन । ४२र४३…