Browsing Category

स्थानीय

फेटाको रजवटीयामा टोल सुधार समिति गठन

बैशाख २४, वीरगंज । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ रजवटीयामा टोल सुधार समिति गठन गरिएको छ । भ्रष्टाचार बिरुद्धको अभियान अन्तर्गत रजवटीयामा २९ जना कार्यसमिति सहित टोेल सुधार समिति गठन गरिएको हो । फेटा गाउपालिका वडा नम्बर १…

खानेपानी संस्थान कार्यालय बीरगंजमा समयमा कर्मचारी नआउने सेवाग्राहीको काम ढिला सुस्ती जनताहरु पानी…

वैशाख २३, वीरगञ्ज । तराई जिल्लामा अहिले गर्मी शुरु भए संगै पानीको हाहाकार मचिन थालेको छ। घर घरमा लगाएको चापाकल सुक्न थालेले अहिले सहजतरिकाबाट पानी पिउनका लागि नेपाल खानेपानी संस्थान कार्यालय बीरगंज शाखामा उपभोक्ताहरु निवेदन दिएको महिनौ दिन…

सर्लाहीका आगलागी पीडितहरुलाई सशस्त्र प्रहरीद्धारा राहत वितरण

बैशाख २२, वीरगञ्ज । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ । बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक…

मधेसमा आगलागीबाट झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट

बैशाख २२, वीरगञ्ज । मधेस प्रदेशका ८ वटै जिल्लामा आगलागीबाट साढे ९ महिनाको अवधिमा झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । आगलागीका सम्बन्धमा प्रदेशका जिल्लाभरबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क अनुसार उक्त मूल्य बराबरको…

पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख २२, वीरगञ्ज । हेल्थ नेपाल मिडिया प्रालिको आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सुचना केन्द्र टेकु काठमाडौंको सहयोगमा आज नारायणी अस्पतालको सभा हलमा पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।…

उपकार सेवा नेपालको सहयोगमा वीरगन्ज कपडा बैंक द्वारा बाराको चिलझपटीमा राहत प्रदान

बैशाख २२, वीरगञ्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार बाराको फेटा गाउँपालिका वडा नम्बर १ चिलझपटिमा भएको आगलागिका पिडित ४ परिवारहरुलाइ राहत उपलब्ध गरेको छ । उपकार सेवा नेपालको सहयोगमा बैंकले सर्ट पैन्ट, टिसर्ट , साडी , बेडसिट,तकिया लगायत २…

बाराबाट प्रहरीले फरार प्रतिवादीलाई पक्राउ

वैशाख २०,वीरगञ्ज । बाराबाट प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । बारा जिल्ला अदालत कलैयाबाट कैद तथा जरिवाना सजाय पाई लुकिछिपी बस्दै गरेको अवस्थाबाट…

बाराको फेटा गाउँपालिका चिलझपटीमा भएको आगलागिमा परि चार जनाको घर जल्यो (फोटो सहित)

बैशाख २०, वीगरञ्ज । बाराको फेटा गाउँपालिका वडा नम्बर १ चिलझपटी टोलमा भएको आगलागिमा परि चार जनाको घर जलेर नष्ट भएको छ । बिहीबार दिउँसो चिलझपटी टोल निवासी मेवालाल ठाकुर,सुदर्शन ठाकुर, सुशिला देबी ठाकुर र श्रीलाल पटेलको घर आगलागिले जलेर…

बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी ( फोटो सहित )

बैशाख २०, वीरगञ्ज ।  बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी भएको छ । आज दिउशो करीब १ बजे घरमा लगाईएको घुरबाट आगोलगीबाट चार जनाको घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार आगलगीमा २० लाखको सामन र ५ लाख गरी २५…

मधेश प्रदेशमा बजेटविहीन संस्कृति मन्त्रालय विस्तार

बैशाख २०, वीरगञ्ज । २० वैशाख, जनकपुरधाम । मधेश प्रदेश सरकारले गत असोजमा विस्तार गरेको संस्कृति मन्त्रालय बजेटविहीन छ । शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृतितर्फ एक पैसा बजेट नरहेको मन्त्रालयका कार्यकारी सचिव महेन्द्र महतोले बताए ।…