Browsing Category
विश्व
भारतमा खाना पकाउने ग्यासको उपभोक्ता ३३ करोड पुग्यो
काठमाडौं । भारतमा खाना पकाउने ग्यासको प्रयोगकर्ता करिब ३३ करोड पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो १० बर्षको अवधीमा खाना पकाउने ग्यासको प्रयोगशाला दोब्बर संख्याले बढेको छ ।
सन् २०१४ मा खाना पकाउने ग्यासको प्रयोगकताए भारतमा १४…
चीन भूकम्पः १२६ जनाको मृत्यु, १८८ जना घाइते
काठमाडौं । मङ्गलवार बिहान दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ६।८ म्याग्निच्युडको भूकम्पले हिमालयको उत्तरी भेगमा रहेका हजारौं ग्रामीण घरलाई ध्वस्त बनाएको छ । भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १८८…
भारतको एक होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला
भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
घटना राज्यको राजधानी लखनउको हो । मृतक बालबालिका ९ तथा १६ वर्षका रहेका छन् । प्रहरीका…
ब्राजिलमा निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु
ब्राजिलको दक्षिणी क्षेत्र ग्रामाडो शहरमा भएको निजी विमान दुर्घटनामा पाइलटसहित १० जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना पाइलट र एकैपरिवारका नौ सदस्यको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ ।
विमान बस्तीमा खस्दा एउटा घरको चिम्नी,…
भारतमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ७ को मृत्यु
५ पुष,काठमाडौँ । भारतको राजस्थानस्थित जयपुर–अजमेर राजमार्ग क्षेत्रमा ग्यासले भरिएको ट्याङ्कर विष्फोट हुँदा भीषण आगलागी भएको हो । शुक्रबार बिहान करिब ६ बजे भएको घटनामा आठ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी ३५ जना घाइते भएको भारतीय सञ्चार…
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
एजेन्सी – अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।
राजधानी काबुल र दक्षिणी कान्दाहार शहरको बीचमा रहेको…
अमेरिकामा एक छात्राद्वारा आफ्नो साथी र शिक्षकलाई गोली हानी हत्या
अमेरिकामा एक १५ बर्षीया बालिकाले एक साथी र शिक्षकको गोली हानेर हत्या गरेकी छन्।
एक १५ वर्षीया किशोरीले सोमबार विस्कन्सिन स्कुलको कक्षा कोठामा गोली चलाएर साथी र शिक्षकको हत्या गरेकी हुन्। त्यहाँ दुई जनाको हत्या हुनुका साथै ६ जना घाइते…
अफ्रिकाका १५ करोड भन्दा बढी मानिस गरिबीको रेखामुनि
एजेन्सी । स्वास्थ्य क्षेत्रमा हुने खर्चका कारण अफ्रिकाका १५ करोड भन्दा बढी मानिस गरिबीको रेखामुनि भएको तथ्यांक सार्वजनिक भएको छ ।
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले सार्वजनिक गरेको तथ्यांक अनुसार गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित…
अस्ट्रेलियामा १६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा रोक
१६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियम अस्ट्रेलियाको संसदबाट पारित भएको छ । फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय सामाजिक सञ्जाल प्रयोगमा १६ वर्ष मुनिकालाई प्रतिबन्ध लगाउने विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार…
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
काठमाण्डौ – दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ ।
साफ कमिटिले गरेको छलफलपछि २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको हो ।
प्रतियोगिता सन् २०२५…