Browsing Category

विश्व

पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु

उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको लगाई मोबाइल सेवासमेत बन्द गरेको बताएका छन् । अफगानिस्तान सीमा नजिकैको खैबर…

बढ्दो प्रदूषणका कारण पाकिस्तानमा पूर्ण रूपमा लकडाउन

काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।…

ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि रुससँगको युद्ध चाँडो अन्त्य हुने: युक्रेनका राष्ट्रपति भोलोडिमिर…

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि रुससँगको युद्ध चाँडो अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएपछि ट्रम्पसँगको फोन वार्ताका क्रममा…

आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्यो

मनिला – फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन्। आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ। गत…

बङ्गलादेशमा राष्ट्रपतिको राजीनामा माग गर्दै राष्ट्रपति भवन कब्जामा

ढाका– बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन…

पाकिस्तानमा फेरि पोलियो फैलियो, १० लाख बालबालिका खोपबाट वञ्चित

पाकिस्तानमा फेरि पोलियो फैलिएको छ । गएको महिना सञ्चालन भएको खोप अभियानमा त्यहाँ १० लाख बालबालिका छुटेका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । पाकिस्तानका स्वास्थ्य अधिकारीहरूले अक्टोबरमा मात्र १५ जना नयाँ पोलियोका बिरामी भेटिएका…

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी जारी

कात्तिक, १ बङ्गलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादिर र अरु ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ ।…

भारत रक्यानडा बिच तनाव दुवैले एक अर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरे

भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जयकुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यससँगै भारतले दिल्लीस्थित क्यानडाको उच्चायोगका ६ शीर्ष कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ । क्यानडाका स्टीवर्ट रस व्हीलर…

दिल्लीमा आतिशबाजी गर्न पूर्ण रुपमा प्रतिबन्ध

भारतले नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले लगाएको प्रतिबन्ध नजिकिएको दीपावलीमा पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धको श्रृङ्खलामध्येको कडा आदेश हो । दिल्ली प्रदूषण…

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

२४ असोज, काठमाडौँ । भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेर निधन भएको छ । उहाँको गएराति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति…