Browsing Category

विश्व

युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजार भन्दा बढी रुसी सैनिकको ज्यानगयो

युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिकको ज्यान गएको छ । युद्धमा ७० हजार १ सय १२ रुसी सैनिकको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । सन् २०२२ मा शुरु भएको युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा सैनिकको ज्यान गएको पाइएको…

अमेरिकी राष्ट्रपतीय बहसमा ह्यारिस र ट्रम्पद्वारा एकअर्काको आलोचना

आउने राष्ट्रपतीय चुनावका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिय बहसमा सहभागी हुनु भएको छ । ‘द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट’ नामको ९० मिनेटको टेलिभिजन…

रुसले राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको अमेरिकाको आरोप

अमेरिकाले सन् २०२४ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप लगाउँदै रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप लगाएको हो ।…

नाइजेरियामा लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा भारी वर्षापछि आएको लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु भएको छ । नाइजेरिया सरकारका अनुसार हप्तौसम्मको बाढीले दुई लाखभन्दा बढीलाई विस्थापित गरेको छ । उत्तरी नाइजेरिया बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको नाइजेरियाको…

अमेरिकाको एक अपार्टमेन्टमा नेपाली छात्रा मुना पाण्डेको गोली हानी हत्या

अमेरिकाको ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या भएको छ । ह्युस्टनको एक कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कसले किन गोली हानेर हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको…

राष्ट्रपति बाइडेन विरुद्ध महा अभियोग मुद्दा दर्ता

४ भदौ अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । उनीहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको अवसर पारेर मुद्दा दर्ता गरेका हुन् । रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस…

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारत तर्फ प्रस्थान

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारततर्फ लाग्नु भएको छ । विद्यार्थीहरूको प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिना र उहाँकी बहिनीले देश छाडेको बीबीसी हिन्दीले जनाएको छ । उहाँ चढेको हेलिकप्टर भारततर्फ लागेको…

भारतले पाकिस्तानलाई ६ रनले हरायो

जेठ २८, वीरगञ्ज । आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई ६ रनले हराएको छ । हारपछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना न्युन बनेको छ । पहिलो खेलमा पाकिस्तान अमेरिकासँग हारेको थियो । गएराति न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २०…

अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गौला जीवित मानिसमा प्रत्यारोपण

संयुक्त राज्य अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गौला जीवित मानवमा प्रत्यारोपण भएको छ । शल्य चिकित्सकहरूले दोस्रो पटक जीवित व्यक्तिमा सुँगुरको परिमार्जित मिर्गौला प्रत्यारोपण गरेका समाचार संस्था एएफपीले जनाएको छ । न्युयोर्कको एनवाईयू…

‘लू’ बाट थाइल्यान्दमा ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् ।…