Browsing Category

सामाचार

आज विश्व बाल दिवस मनाईंदै

५ मंसिर, वीरगञ्ज । नोभेम्बर २०, आज विश्व बाल दिवस मनाईंदै छ । संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा विश्व भरीका बालबालिकाहरुको आधारभुत आवश्यकताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस…

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिवसीय भ्रमणमा नेपाल आउदै

५ मंसिर,काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज ९बुधबार० पाँच दिवसीय नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी आज नेपाल भ्रमणमा आउन लागेका हुन् । त्यसअवसरमा…

आज मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज मंगलबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। सोमबार…

भ्रष्टाचार गरेको आरोपमा अख्तियाद्धारा प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर

३० कात्तिक,काठमाडौँ । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय…

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बीमा

२९ कात्तिक, काठमाडौँ । मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बीमा गरेको छ । मधेस प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत महिला सशक्तीकरण तथा सामाजिक सुदृढीकरणको लोकप्रिय…

काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर बन्यो

राजधानी काठमाडौं दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ। बिहीबार बिहान काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर बनेको हो। आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौंको एक्यूआई १ सय ७० रहेको छ। हावाको यो गुणस्तरलाई अस्वस्थ…

सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने : मन्त्री गुप्ता

कार्तिक,२८ सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या आइरहेको गुनासो बढिरहेका बेला सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी अभाव हुन नदिने बताएका छन तीनवटै तहमा दरबन्दी अनुसार ठूलो सङ्ख्यामा कर्मचारी पूर्ति हुन…

रास्वपा पर्साका संयोजक पन्तद्वारा प्रजिअ अर्याललाई ज्ञापनपत्र

कार्तिक, २८ रास्वपा पर्साका संयोजक हरि पन्तको नेतृत्वको टोलीले आज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । नारा जुलुश सहित नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर…

सहकारी ठगी प्रकरणस् लामिछानेलाई रुपन्देही ल्याएर मंगलबारदेखि बयान लिने प्रहरीको तयारी

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट रुपन्देही ल्याउने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लामिछानेलाई सकभर आज ९सोमबार० साँझ नभए…

जिल्ला प्रहरी कार्यालय पर्साद्धारा ८५ लाख ७० हजारको सामान सहित ट्रक नियन्त्रणमा।

बिरगंज २६ कार्तिक अभिलाष गुप्ता जिल्ला प्रहरी कार्यालय पर्साले ८५ लाख ७० हजारको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बिरगंज महानगरपालिका–८ घण्टाघरमा चेकजाँचको क्रममा बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्रकलाई नियन्त्रणमा…